आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसको थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची प्रकाशित

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं। नेपाली कांग्रेसको थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली निर्वाचन समितीलाई बुझाएको छ। कांग्रेसले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ। 

कांग्रेसका यसअघि ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो । यससँगै विवाद समाधान भएका जिल्लाको संख्या ५६ पुगेको छ । अझै २१ जिल्लाको क्रियाशील सदस्यता विवाद बाँकी छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार