आइतवार, आश्विन २५ गते २०८३

बुढीगण्डकीको बाढीपछि पवित्र धार्मिक क्षेत्र नृसिंह्धाम डुबानमा

आइतवार , आश्विन २५, २०८३

बुढीगण्डकीको बाढीपछि पवित्र धार्मिक क्षेत्र नृसिंह्धाम डुबानमा परेको छ।

बुढीगण्डकीको किनारामा रहेको यो पवित्र धार्मिक स्थल धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वार्ड न १ मा पर्छ।

यस धार्मिक स्थलमा गत जेठ महिनामा भव्य मेला लागेको थियो। यो धार्मिक स्थल बुढीगण्डकी र नेत्रावति नदिको संगममा पर्छ।

बुढीगण्डकीको बाढीले नेत्रावति नदिलाई छेकेपछि पानी नृसिंह्धाममा पसेको हो। तर,मानवीय क्षेति भने नभयको नृसिंह्धाम ब्यवस्थापन समितिले जनायको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार