आइतवार, श्रावण २४ गते २०८३

आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक

सोमवार , पौष २१, २०८२

काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।  काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको ट्रफिसहित नयाँ जर्सी पनि सार्वजनिक गरिएको हो। 

खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ।

नेपालले भारतको मुम्बईस्थित  वानखेडे क्रिकेट रंगशलामा खेल्ने छ। नेपालले बेलायत, वेस्टन्डिज, बंगलादेशर र इटालीसँग खेल खेल्ने छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार