आइतवार, आश्विन २५ गते २०८३

कल्याण गुरुङद्धारा कांग्रेस सभापतिमा उमेदवारी घोषणा 

बुधवार , भाद्र १६, २०७८

काठमाडौं । कांग्रेस नेता कल्याण गुरुङले कांग्रेस सभापतिमा उमेदवारी घोषणा गरेका छन् । उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गरेका हुन् ।

कयौँ देशमा आफु भन्दा कान्छो व्यक्ति नेतृत्वमा पुगेको र बीपी कोइराला पनि ३९ वर्षको उमेरमा सभापति बनेको उल्लेख गर्दै आफ्नो कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार