आइतवार, आश्विन २५ गते २०८३

प्रचण्ड र माधव नेपालबीच भएको भेटवार्ता के भयो ?

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार