आइतवार, श्रावण २४ गते २०८३

विश्वकप ग्लोबल छनोट: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड

बिहिवार , माघ ८, २०८२

काठमाडौँ । काठमाडौँमा जारी आईसीसी महिला क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) को खेलमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले फिल्डिङ गर्ने भएको हो। 

समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा पहिलो जित हासिल गर्ने दाउमा छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार