बिहिवार, आश्विन १५ गते २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सोमवार , माघ १२, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय गर्ने बताइएको छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आइसकेकाले सरकारले दीर्घकालीन महत्वका र ठुला निर्णय भने गर्न पाउने छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार