बिहिवार, आश्विन १५ गते २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै

बुधवार , माघ १४, २०८२

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ । विशेष समयमा राजनीतिक दलहरूलाई बोल्नका लागि समय उपलब्ध गराइनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार