सोमवार, श्रावण २५ गते २०८३

महिलाहरुलाई कण्डमको प्रयोग किन मन पर्दैन? यि कुरामा ध्यान दिनुस!

बिहिवार , आषाढ २४, २०७८

एजेन्सी। महिलाहरुले किन कण्डम लगाएर शारिरिक सम्पर्क रुचाउँदैनन् ? यो प्रश्नको जवाफ यस्तो छ ।

–कण्डम प्रयोग गरेर शारिरिक सम्पर्क गर्दा कम आनन्द हुन्छ ।

–प्राय: महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि कण्डम लगाएर शारिरिक सम्पर्क राख्न रुचि देखाउँदैनन् ।

–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।

–कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।

मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि क ण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।

असुरक्षित यौ न सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै यौ न सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?

यस्ता छन् कण्डम प्रयोगको फाइदा

– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।

– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।

– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।

– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।

– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।

– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।

– यौ-न सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।

– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।

– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार