काठमाडौं। दैलेखको दुल्लु नगरपालिकामा २२ वार्षिय युवती कांगेस वडा सभापतिमा निर्वाचत भएकी छन्। दुल्लु नगरपालिका वडा ३ मा १९ बर्षिय स्वस्तिका महत सर्बसम्मत रूपमा पार्टीको वडा सभापतीमा चयन भएकी हुन्। नेपाली कांग्रेसको शुक्रबारदेखी वडा अधिवेशन सुरु भएको छ।