आइतवार, आश्विन २५ गते २०८३

किन बस्दै छ एमालेको स्थायी कमिटी बैठक?

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं।  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार