काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सफलतापूर्वक प्रतिनिधि सभा सदस्य, २०८२ सफल बनाएकोमा निवर्तमान सरकारलाई धन्यवाद दिएका छन् । शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरे । निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराएकोमा कार्की नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरेका हुन् ।
सो अवसरमा पौडेलले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कर्मचारी,सुरक्षाकर्मी लगायत सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरे ।