बुधवार, आश्विन १४ गते २०८३

इजरायल सहित चार देशमा पुन श्रम स्वीकृत खुल्यो

बुधवार , बैशाख २, २०८३

काठमाडौँ ।  सरकारले इजरायल सहित ४ देशमा पुनस् श्रम स्वीकृति खुला गरेको छ ।

इजरायल(अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत सोमबारको  निर्णय अनुसार श्रम स्वीकृत खुला गरेको हो । मध्यपुर्वी तथा खाली क्षेत्रमा उत्पन्न परिस्थितिलाई मध्यनजर गदै श्रम स्वीकृत स्थगन गरिएको थियो ।

साउदी अरेविया, यूएयी, कतार, ओमान, यमन, र्जोन र टर्कीको पुन श्रम स्वीकृत सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार