बुधवार, आश्विन १४ गते २०८३

पाँच लाख विपन्न परिवारलाई सरकारले १० हजारका दरले अनुदान दिने

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। सरकारले पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले अनुदान रकम दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेस गरेको प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गरिएको हो।  

अर्थमन्त्री शर्माले कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने बताए। सरकारको घोषणा अनुसार अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम पाउने छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार