आइतवार, आश्विन २५ गते २०८३

एमालेको निरन्तर अवरोधपछि सभामुखले थाले एमाले नेतासँग छलफल 

आइतवार , भाद्र २७, २०७८

काठमाडौँ। संसद बैठकमा एमालेको निरन्तर अवरोधपछि सभामुख अग्नी सापकोटा एमाले नेतासंग छलफलमा जुटेका छन्। एमाले सांसदको अवारेधपछि प्रतिनिधिसभा बैठक रोकिएपछि सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन्।

छलफलमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी सहभागी रहेको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार