बुधवार, आश्विन १४ गते २०८३

मन्त्रिपरिषद बैठक बस्दै

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार