बुधवार, आश्विन १४ गते २०८३

विपक्षी दलहरू भन्छन् –सांसदलाई स्वकीय सचिव चाहिँदैन

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने भएका छन् । यसअघि सरकारले यस्तो सुबिधा खारेज गरेको र फेरि ब्युँताउन चाहे त्यो सरकारको क्षेत्राधिकार भएको उनीहरुको निस्कर्ष छ ।

संघीय संसद् सचिवालयले यही वैशाख १४ गते संसदीय दललाई पत्र लेखेर सांसदलाई स्वकीय सचिवको सुबिधा दिने सम्बन्धमा लिखित माग प्राप्त गर्न चाहेको बताएको थियो ।जवाफमा विपक्षी दलहरूले यो सरकारको क्षेत्राधिकार भएको स्मरण गराएका हुन् ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार