सोमवार, श्रावण २५ गते २०८३

आगामी बजेट सुधारवादी आउँछ– अर्थमन्त्री

सोमवार , जेठ ४, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित नेपाल बिजनेस समिटिलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार