आइतवार, श्रावण २४ गते २०८३

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मंगलबार अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार