आइतवार , जेठ १०, २०८३
Shares
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला कैलीलीको धनगढीमा सुरु गरेको छ ।
भेलामा देउवा समूहका नेता रमेश लेखक, एनपी साउद, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी छन् ।