आइतवार, श्रावण २४ गते २०८३

बालेनमा प्रधानमन्त्री हुने क्षमता देखिएन – हर्क साम्पाङ राई

बुधवार , जेठ १३, २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बालेन्द्र शाहमा प्रधानमन्त्री हुने क्षमता नरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठक छोडेर बाहिरीएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री संसदमा आएर सांसदको प्रश्नको जवाफ नदिएपछि रिसाएका राईले भने, मुखको काम भात खाने मात्रै होइन । बोल्नको लागि पनि हो । प्रधानमन्त्रीसँग बोल्ने क्षमता देखिएन ।

प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएपछि राई बुधबारको संसद बैठक छोडेर बाहिरीएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार