सोमवार, श्रावण २५ गते २०८३

नेपाली कागजको फाइलमा ल्याइयो यसपालिको बजेट वक्तव्य

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् ।

यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार