आइतवार, श्रावण २४ गते २०८३

पाँच दिने भ्रमणको लागि श्रीमतिसँगै दिल्ली उडे रवि

सोमवार , जेठ १८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछाने भ्रमण भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि दिल्ली उडेका हुन् ।


उनी भारतीय जनता पार्टी का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका छन् ।

रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।

नयाँ दिल्लीमा रविले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको विवादित अभिव्यक्तिले राजनीति गरमराएको बेला रविको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार