आइतवार, आश्विन २५ गते २०८३

एकीकृत समाजवादीको पार्टी कार्यालय औपचारिक रुपमा संचालन

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय शुक्रबार यद्घाटन गरिएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरे।

पार्टी स्थापना भएको करिब १ महिनामा पार्टी कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ। कार्यालयको भाडा मासिक तीन लाख २५ हजार रुपैयाँ रहेको जनाइएको छ। 

madhab-nepal-office-1 shailee.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार