आइतवार, श्रावण २४ गते २०८३

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

बिहिवार , जेठ २८, २०८३


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् । मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ ।

वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार