सोमवार, श्रावण २५ गते २०८३

सुनचाँदीको मुल्य बढ्यो

शुक्रवार , जेठ २९, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको भाउ बढेको छ। बिहीबार तोलामा पाँच हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार तीन सय रूपैयाँ बढेको हो।

आज सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला चार हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार