आइतवार, कार्तिक ९ गते २०८३

एमाले अध्यक्ष ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ। यसअघी पटक पटक सुनुवाई सर्दै आएको ओलीका रिटमा आज पनि सुनुवाई सकिएन।

ओलीले एमालेले कारवाही गरेको १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश आएन।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दाेहर्दैमा राखिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार