आइतवार, श्रावण २४ गते २०८३

सेयर बजारमा सामान्य गिरावट

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । सोमबार सेयर बजार १।४६ अंक घटेको छ । हाल नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।  अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १।६३ अंक बढेको थियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार