आइतवार, श्रावण २४ गते २०८३

कीर्तिपुरमा कारमा आगलागी

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो ।

बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ । गाडीभित्र मान्छे भए नभएको खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।  

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार