आइतवार, श्रावण २४ गते २०८३

कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक पुरुषको शव निकालियो

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ ।

कीर्तिपुर नगरपालिका(१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।


आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार