आइतवार, श्रावण २४ गते २०८३

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार