आइतवार, श्रावण २४ गते २०८३

सिन्धुलीमा चार यात्रुसहित सुनकोशीमा खस्यो कार

सोमवार , श्रावण १८, २०८३

काठमाडौं । रामेछाप– सिन्धुली –ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको छ ।

बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल २ नवलपुर सिन्धुलीमा नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।कारमा ४ जना रहेको खबर छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार