आइतवार, श्रावण २४ गते २०८३

आज ११:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

बुधवार , श्रावण २०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलायका छन ।

बैठक आज साउन  २० गते बुधबार विहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार