बुधवार , भाद्र १०, २०८३
Shares
काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निस्शुल्क गरेको छ ।
उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निस्शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।