शनिवार, आश्विन २४ गते २०८३

माधव नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

नेपालको स्वास्थ्य अहिले सामान्य रहेको सचिवालयल जनाएको छ। चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार