शनिवार, आश्विन २४ गते २०८३

एमालेसंग छलफलको लागी म तयार छु : सभामुख सापकोटा

बुधवार , आश्विन २७, २०७८

काठमाडौं। सभामुख अग्नि सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि आफू तयार रहेको बताएका छन्।लामो समयदेखी नेकपा एमालेले सभामुख अग्नी सापकोटाको भुमिकालाई लिएर संसद अवरुद्ध गर्दै आइरहेको छ। 

संवादको विकल्प नभएको भन्दै उनले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्नेमा जोड दिए। संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उनको भनाइ छ। आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै उनले पहिला एमले आए आफुले के गर्नुपर्छ त्यसको लागि तयार रहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार