शुक्रवार, कार्तिक ७ गते २०८३

घाँटी काटिएको अवस्थामा पुरुषको शव भेटियो

आइतवार , आश्विन ३१, २०७८

काठमाडौं। घाँटी काटेर हत्या गरेको अवस्थामा धनुषामा एक पुरुषको शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ। 

मृतकको सनाखत हुन नसकेको छैन। उनको शनिबार राति हत्या भएको हुनसक्ने धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको उनले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार