काठमाडौं। नेकपा एकीकृत समाजवादीले १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ। समाजवादीले सल्लाहकार परिषद्को सभापति चयन नगरीकनै परिषद गठन गरेको छ।
समाजवादीले युट्युबर पुण्य गौतमलाई पनि सल्लाहकार परिषदमा राखेको छ। नेकपा एसको सल्लाहकार परिषद्मा लेखक तथा राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल, नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराई लगात छन्।
यस्तो छ सल्लाहकार परिषदको सुची


