शुक्रवार, कार्तिक ७ गते २०८३

कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन्।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन्। कात्र्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले आधा महिनामा एक जना मन्त्री नियुक्त गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार