शुक्रवार, कार्तिक ७ गते २०८३

दाजुले गरे आफ्नै १३ वर्षीया बहिनी बलात्कार

बुधवार , मंसिर १, २०७८

काठमाडौं। गुल्मीमा १९ वर्षिए एक युवकले आफ्नै बहिनीलाई बलात्कार गरेको खुलेको छ। बलात्कार आरोपमा उनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा इस्मा गाउँपालिका ३ का १९ वर्षीय युवक रहेका छन्। प्रहरीका अनुसार उनले आफ्नै १३ वर्षीया बहिनी बलात्कार गरेको आरोप छ।  

ति युवकलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार