शुक्रवार, आश्विन २३ गते २०८३

किन जाँदैछन् प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी?

आइतवार , मंसिर ५, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सुनसरी जाँदैछन्। 

देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे  सुनसरी आइपुग्ने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

प्रधानमन्त्री देउवाले गाउँपालिका भवन उद्घाटनसँगै पालिका परिसरमा निर्माण गरिएको बिपी सालिकको पनि अनावरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार