शुक्रवार, आश्विन २३ गते २०८३

कैलालीमा पौडेल पक्षको पत्तासाप, विजयी हासिल गर्ने देउवा पक्षका १० नेता यी हुन्!

आइतवार , मंसिर ५, २०७८

कैलाली । १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संस्थापन पक्ष निकट उम्मेदवार सभापति विजयी भएका छन्।

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको हो। शुक्रबारबाट शुरु भएको काँग्रेस प्रदेश सभा अविधेशनमा १० वटै प्रदेश सभामा देउवा पक्षका सभापति विजयी भएका हुन्।

क्षेत्र नं १ :

(क) बाट परशुराम महतो (कठरिया)

(ख) बाट बलिराम चौधरी

क्षेत्र नं २ :

(क) बाट भीम जैसी

(ख) बाट तेज प्रकाश मल्ल

क्षेत्र नं ३ :

(क) बाट रामप्रसाद चौधरी

(ख) बाट कमलराज चौधरी

क्षेत्र नं ४ :

(क) बाट काशिराम शर्मा

(ख) बाट गोपाल दत्त भट्ट

क्षेत्र नं ५:

(क) बाट सीताराम राना

(ख) बाट केशव जोशी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार