शुक्रवार, आश्विन २३ गते २०८३

आफ्नो पक्ष हार्ने निश्चित भएपछि रुपन्देहीमा मतगणनास्थलमा कांग्रेस महाधिवेशन प्रतिनिधि माथि कुटपिट

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा महाधिवेशन प्रतिनिधि कुटिएका छन्। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको वेला विवाद भएपछि पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् । 

देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ। क्षेत्र नम्बर २ को मतगणना अन्तिम चरणान रहेको र पौडेल पक्ष जित नजिक पुगपछि विवाद र कुटाकुट भएको बताइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार