शुक्रवार, आश्विन २३ गते २०८३

यामलाल कँडेलले गरे एमाले केन्द्रीय सचिवमा दाबी

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेकपा एमालेका नेता तथा कर्णाली सह–यंयोजक यामलाल कँडेलले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने भन्दै एमाले कर्णाली प्रदेश सह-संयोजनक एवम् पूर्वमन्त्री कँडेलले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका कँडेलले व्यक्तिको चाहनाभन्दा पनि अनुभवको आधारमा नीति निर्माणमा कर्णालीले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने उद्देश्यले आफुले उम्मेदवारी दिएको बताएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार