शनिवार , मंसिर ११, २०७८
Shares
काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रतिनिधिसभा सदस्य नविना लामाले पनि उम्मेदवारी दिने भएकी छन् ।
अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् ।