शुक्रवार, आश्विन २३ गते २०८३

एमाले महाधिवेशनः घनश्याम भुसालले गरे उपाध्यक्षमा उम्मेदवारी दर्ता

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। 

यस्तै ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार