शुक्रवार, आश्विन २३ गते २०८३

एमाले महाधिवेशनः भीम आचार्यले दर्ता गराए सचिवमा उम्मेदवारी

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि पनि सचिव नै थिए। कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार