बिहिवार, कार्तिक ६ गते २०८३

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

बिहिवार , कार्तिक १०, २०७९

रोल्पा — रोल्पाको सुलिचौरदेखि गजुल जाँदै गरेको जिप सुलिचौर बजार नजिकै बुधबार दिउँसो पौने ३ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रोकी राखेको जिप पछाडिबाट सडक मुनि खस्दा १२ जना घाइते भएका हुन् ।

तिहारमा टीका लगाउन घर र आफन्तको घरमा जान हिँडेका यात्रु चढेको लु १ ज ३२४३ नम्बरको जिप दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार