बिहिवार, कार्तिक ६ गते २०८३

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सुरु

शुक्रवार , पौष ८, २०७९

सुर्खेत। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ । दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् ।

साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् ।  

पत्रकार महासंघको साधारणसभा सुरु

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार