जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।
जनमतका अध्यक्ष सीके राउतका अनुसार पार्टी उपाध्यक्ष अब्दुल खानले उद्योग मन्त्रालय सम्हाल्नेछन्।
संसद भवन बानेश्वरमा बसेको सत्ता साझेदार दलहरूको बैठकपछि राउतले आफू सरकारमा सहभागी नहुने बताए।